PRABHU BANK

स्वावलम्बन लघुवित्त वित्तीय संस्थामा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता…(सूचनासहित)

काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) पदका लागि केही सङ्ख्यामा कर्मचारी माग गरेको हो ।

आवेदकको न्यूनतम शैक्षिक योग्यता कम्तीमा एसईई वा सो सरहको परीक्षामा १.६ जिपिए प्राप्त गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

यसैगरी उमेरको हदमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने र महिलाको हकमा माथिल्लो उमेरमा ५ वर्ष थप हुने कम्पनीले जनाएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले आगामी असार १४ गतेभित्र आवेदन दिन सक्नेछन् । यस्तो छ सूचना:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै