PRABHU BANK

‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४’ बाट एनआईसी एशिया बैंक सम्मानित

काठमाडौँ । प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४’ बाट एनआईसी एशिया बैंक सम्मानित भएको छ । बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएमा एनआईसी एशिया बैंकले उक्त अवार्ड प्राप्त गएको हो ।

अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदायक इन्फोसिस फाइनान्सले हरेक वर्ष आयोजना गर्ने ‘इनोभेसन अवार्ड्स’ अन्तर्गत सन् २०२४ का लागि एनआईसी एशिया बैंक सम्मानित भएको हो ।

नेपालको डिजिटल बैंकिङ सेवामा इनोभेटिभ र उत्कृष्ट प्रोडक्ट आईसर्भ ल्याएर अन्तर्राष्ट्रिय स्तरको अनलाइन बैंकिङ सेवा प्रदान गरे वापत यस बैंक २ सय आवेदनहरुबीच छानिएको मा १० विधामा छनोट गरिएकोमा एनआईसी एशिया बैंक इनोभेसन विधामा सम्मानित भएको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै