PRABHU BANK

कृषि विकास बैंकको कर्जा नतिर्ने ग्राहकलाई कालो सूचीमा राखिने…(सूचनासहित)

काठमाडौँ । कृषि विकास बैंकले कर्जा नतिर्ने कर्जा ग्राहकलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्न लागेको छ । बैंकले कर्जा लिएका कर्जा ग्राहकहरूलाई पटकपटक ताकेता गर्दा पनि कर्जाको साँवा ब्याज लगायत अन्य रकम भुक्तान नगरेका कारण कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्न लागेको हो ।

बैंकले जेठ १८ गते एक सूचना जारी गर्दै ३५ दिनभित्र बैंकमा सम्पर्क राखी बैंकबाट लिएको कर्जाको सम्पूर्ण साँवा व्याज र अन्य दस्तुर चुक्ता भुक्तान गर्न आग्रह गरेको छ ।

त्यस्तै, कर्जा ग्राहकहरूले कर्जा नतिरेको खण्डमा प्रचलित ऐन कानून बमोजिम ऋणी तथा जमानीकर्तालाई समेत कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश गर्ने कम्पनीले जनाएको छ । यस्तो छ बैंकले जारी गरेको सूचना:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै