PRABHU BANK

सेयरधनीलाई नगद लाभांश बुझिलिन कृषि विकास बैंकको आग्रह

काठमाडौं । कृषि विकास बैंकले सेयरधनीलाई नगद लाभांश लिन आग्रह गरेको छ । बैंकले विभिन्न आर्थिक वर्षको नगद लाभांश प्राप्त गर्न बाँकी सेयरधनीहरुलाई उक्त रकम बुझिलिन आग्रह गरेको हो ।

बैंकले बिहिबार एक सूचना जारी गर्दै लाभांश लिन बाँकी सेयरधनीहरुले बैंकको रजिष्ट्रार एनआइएमबि एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै