PRABHU BANK

हिमालयन बैंकको १५ लाखबढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा रहेको छ । बैंकले ७ जना सेयरधनीहरूका नाममा रहेको १५ लाख ५१ हजार २५ कित्ता सेयर र बिक्रीमा ल्याएको हो ।

सो सेयरमा हाल कायम रहेका संस्थापक सेयरधनीहरूले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयको कानून विभागमा निवेदन दिनुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै