PRABHU BANK

एकै दिन २ अर्बले घट्यो बैंकिङ प्रणालीको निक्षेप

काठमाडौं । एकै दिन बैंकिङ प्रणालीको निक्षेप २ अर्बले घटेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार एकै दिनमा निक्षेप संकलन २ अर्बले घटेको हो । 

राष्ट्र बैंकले जेठ ११ गते सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकिङ प्रणालीमा ६२ खर्ब २ अर्ब निक्षेप रहेको थियो । 

त्यस्तै, जेठ १२ गते सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकिङ प्रणालीमा ६२ खर्ब मात्रै निक्षेप संकलन भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै