PRABHU BANK

बझाङको साइपाल गाउँपालिकामा बैंकको शाखा स्थापना गर्ने अर्थमन्त्री पुनको घोषणा

काठमाडौँ । सरकारले बझाङको साइपाल गाउँपालिकामा बैंकको शाखा स्थापना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट पेश गर्दै साइपाल गाउँपालिकामा बैंकको शाखा स्थापना गर्ने घोषणा गरेका हुन् । 

अर्थमन्त्री पुनले बैंकिङ सेवाबाट साइपाल गाउँपालिका बञ्चित भएकोले आगामी आर्थिक वर्षको बजेटमार्फत उक्त क्षेत्रमा बैंकको शाखा स्थापना गर्ने जनाएको हो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै