PRABHU BANK

लुटिनबाट जोगियो एभरेष्ट बैंक, तोडफोड गरेर भाग्यो अज्ञात समूह

काठमाडौँ । एभरेस्ट बैंकको पोखरा शाखा तोडफोड भएको छ । कास्की प्रहरीका अनुसार राती अपरिचित व्यक्तिहरुले बैंकको सिसा फुटाएका हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तोडफोडबाट बैंकको सिसा फुटेको छ भने बैंक लुटपाट भने भएको छैन ।

दुर्गा प्रसाईंले पनि बैंक तोडफोड भएको भन्दै फेसबुकमा स्ट्याटस राखेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै