PRABHU BANK

मेगा बैंकको ११औं वार्षिक साधारणसभा मंसिर २८ गते हुने

mega bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंकको वार्षिक साधारणसभा हुने भएको छ । कैंकको ११औं वार्षिक साधारणसभा मंसिर २८ गते हुने भएको हो ।
सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ः१५ बजेदेखि सभा सुरु हुने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित गरेर २.०७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै