PRABHU BANK

ज्योति विकास बैंकद्धारा लाभांश घोषणा

jyoti bikash bank
  • बैंकिङ संसार
काठमाडौं । ज्योति विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई १५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर र करसहित ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै