PRABHU BANK

नेपाल एसबीआई मर्चेन्ट बैंकिङको छैंठौं वार्षिक साधारणसभा पुस ६ गते हुने

nepal sbi merchant bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल एसबीआई मर्चेन्ट बैकिङले वार्षिक साधारणसभा डाकेको छ । बैंकले पुस ६ गते छैंठौं वार्षिक साधारणसभा डाकेको हो ।
सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन तथा नाफा/नोक्सान हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्ने भएको छ ।
यस्तै आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक तोकिने एजेण्डा पनि रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै