National

मुक्तिनाथ विकास बैंकको साधारणसभा मंसिर २५ गते हुने, यस्ता छन् छलफल हुने विषयहरु

muktinath bikash bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंकको साधारणसभा हुने भएको छ । बैंकको साधारणसभा मंसिर २५ गते हुने भएको छ ।
सभा बिहान ९ बजे होटल जलमहल धारापाटन पोखरामा सुरु हुनेछ । बैंकको १७.५७५ प्रतिशत लाभांश सुरक्षित गर्ने मंसिर १४ मंगलबार अन्तिम दिन रहेको हो ।
बैंकले १७.५७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९२५ प्रतिशत नगद लाभांश गरी कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै