PRABHU BANK

सनराइज बैंकले बोलायो पुस १५ गते वार्षिक साधारणसभा, यस्ता छन् छलफल हुने विषयहरु

sunrise bank limited
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक लिमिटेडको वार्षिक साधारणसभा हुने भएको छ । बैंकको वार्षिक साधारणसभा पुस १५ गते आम्रपालि ब्यांकेट बालुवाटार, काठमाडौंमा बिहान १०:३० बजे साधारणसभा हुने भएको हो । उक्त सभामा भर्चुअल माध्यमबाट पनि सहभागी हुन सकिनेछ ।
सभाले बैंक सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट प्रस्ताव गरेको ६.६५ प्रतिशत बोनस र कर तिर्न ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै