PRABHU BANK

प्रभु बैंकमा रोजगारीको अवसर, कामको अनुभव भएका व्यक्तिलाई बढी प्राथमिकता दिइने (सूचनासहित)

काठमाडौँ । प्रभु बैंकले कर्मचारीका लागि आवेदन माग गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै सीबीएस अफिसर, डिजिटल ट्रान्सफरमेशन, सीबीएस अपरेटर, साइबार सेक्युरिटी अफिसर र चाटर्ड एकाउन्टेन्ट पदका लागि आवेदन माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नागरिकले बैंकको वेबसाइटमा बायोडाटासहित आवेदन दिन सक्नेछन् ।

साथै, इच्छुक उमेदवारले वैशाख १६ गतेसम्म आवेदन दिन सक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै, बैंकले आवेदन दिन चाहने व्यक्तिहरुसँग कामको अनुभव हुनुपर्ने जनाएको छ ।

हेर्नुहोस् सूचना: 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै