PRABHU BANK

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको साधारणसभा मंसिर २९ गते हुने, यस्ता छन् छलफल हुने विषयहरु

shine resunga development
  • बैंकिङ संसार
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको साधारणसभा बुधबार (मंसिर २९ गते) हुने भएको छ । सभा महाराजा रिसोर्ट, बुटवल रुपन्देहीमा बिहान ११ बजे हुने भएको हो ।
 बैंकले सभामा ११.५% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १०.९३% बोनस सेयर र कर तिर्न ०.५७% नगद लाभांश वितरण गर्ने भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै