PRABHU BANK

बैंक अफ काठमाण्डू र लाइफ लाइन होम हेल्थ केयरबीच सम्झौता

kathmandu of bank
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डू र लाइफ लाइन होम हेल्थ केयर प्रा. लि.बीच छुट सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकले लाइफ लाइन होम हेल्थ केयरले प्रदान गर्ने ल्याब सेवामा १५ प्रतिशत र पिसिआर चेकजाच तथा नर्सिङ सेवामा १० प्रतिशत छुट पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै