PRABHU BANK

ज्योति विकास बैंकमा रोजगारीको सुवर्ण अवसर ! (भ्याकेन्सी नोटिससहित)

Jyoti bikash bank


  • बैंकिङ संसार

 काठमाडौं । ज्योति विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजरका लागि केही, ब्रान्च अपरेशन असिस्टेन्टका लागि केही, जुनियर ट्रेनीका लागि केही कर्मचारीको माग गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै