National

एकै दिन ८ अर्ब रुपैयाँले बाहिरियो बैंकिङ प्रणालीको निक्षेप

काठमाडौँ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन ८ अर्ब रुपैयाँले बाहिरिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वैशाख २ गते बैंकिङ प्रणालीको निक्षेप ८ अर्ब रुपैयाँले बाहिरिएको हो ।

बैंकिङ प्रणालीमा वैशाख १ गते ६१ अर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो भने त्यसको भोली पल्टै ८ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको हो ।

त्यस्तै, वाणिज्य बैंकको निक्षेप एकै दिनको अन्तरालमा ७ अर्बले घटेको छ । जबकि वाणिज्य बैंकको निक्षेप वैशाख १ गते ५४ खर्ब ३३ अर्ब थियो ।

बैंकिङ प्रणालीको निक्षेप घटेको बेला सिडि रेसियो भने बढेको छ । सिडि रेसियो ८०.८० प्रतिशतबाट बढेर ८०.८२ प्रतिशत पुगेको हो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै