Nepal Investment Mega Bank
Basic Information
| Symbol |
NIMB
|
|---|---|
| Nepali Name |
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
|
| Name |
Nepal Investment Mega Bank
|
| Sector |
Commercial Banks
|
| CEO | |
| Chairman |
Prithivi Bahadur Pandé
|
| Operation Date |
2042-11-14 BS
|
| Anniversary |
२०८३ फागुन १४, शुक्रबार — Feb 26, 2027
|
| Address |
Durbarmarg, Kathmandu
|
| Phone |
01-5342530
|
| Website Link |
Disclaimer
The ratings displayed on this platform are generated from public user reviews and feedback. They do not represent the opinions, ratings, recommendations, or official assessment of the platform, its owners, administrators, or editors. Ratings should not be interpreted as an official credit rating, regulatory finding, financial advice, investment recommendation, or legal conclusion. Rating is not meant to be used for any financial, investment, lending, or banking decisions.
Bank News
Home Loan
घर कर्जा| Scheme | Interest Rate |
|---|---|
| Home Loan (3 Cr) | 4.55% - 6.55% |
Share Loan
सेयर कर्जा| Scheme | Interest Rate |
|---|---|
| Loan Against Share | 5.55% - 7.55% |
Gold Loan
सुन कर्जा| Scheme | Interest Rate |
|---|---|
| Gold Loan | 7.55% - 9.55% |
Business Loan
व्यावसायिक कर्जा| Scheme | Interest Rate |
|---|---|
| Working Capital Loan | 5.05% - 7.05% |
No deposit interest rate data available for this bank.
कारवाही कारण
बैंकको कमलादी शाखाबाट खोलिएको प्रतितपत्र (Letter of Credit/LC) लाई बैंककै अर्को शाखाले Confirm गरी सोही प्रतितपत्र अन्तर्गत भएको कारोबारमा विभिन्न मितिमा Promissory Note जारी गरिएको। त्यसका आधारमा Beneficiary बाट करिब रु. ४७.३६ करोड बराबरको Bills Purchase गरी कर्जाको रूपमा देखाइएको। उक्त प्रतितपत्रको Maturity Date पटक–पटक थप्दै २०८१ चैत मसान्तसम्म Evergreen Loan का रूपमा निरन्तर कायम राखिएको।
कारवाही विवरण
प्रमुख कार्यकारी अधिकृत (CEO) लाई सचेत गराइएको।
Nepal Investment Mega Bank
- Action Year
- 2080
- Action Reason
- बैंकको कमलादी शाखाबाट खोलिएको प्रतितपत्र (Letter of Credit/LC) लाई बैंककै अर्को शाखाले Confirm गरी सोही प्रतितपत्र अन्तर्गत भएको कारोबारमा विभिन्न मितिमा Promissory Note जारी गरिएको। त्यसका आधारमा Beneficiary बाट करिब रु. ४७.३६ करोड बराबरको Bills Purchase गरी कर्जाको रूपमा देखाइएको। उक्त प्रतितपत्रको Maturity Date पटक–पटक थप्दै २०८१ चैत मसान्तसम्म Evergreen Loan का रूपमा निरन्तर कायम राखिएको।
- Action/Penalty Details
- प्रमुख कार्यकारी अधिकृत (CEO) लाई सचेत गराइएको।
कारवाही कारण
Software मा चुक्ता भइसकेका कर्जालाई पुरानो Value Date राखी पुनः सिर्जना गर्न सकिने अवस्था रहेको । नेपाल राष्ट्र बैंकका निर्देशनहरूको पूर्ण पालना गरेको ।कर्जाको सुरक्षा नहुने किसिमले कर्जा प्रवाह गरेको।कर्जा सम्बन्धी कागजातमा ग्राहकको सहिछाप नराखेको। सरल पुँजी कर्जासम्बन्धी मार्गदर्शन विपरीत कर्जा प्रवाह गरेको। केही कर्जामा व्याजदर अन्तर २ प्रतिशत बिन्दुभन्दा बढी कायम गरेको। व्यवसायको अन्तिम महिनामा नयाँ अल्पकालीन कर्जा प्रवाह गरी त्यसलाई कर्जा असुलीमा प्रयोग गरेको।
कारवाही विवरण
बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको।
Nepal Investment Mega Bank
- Action Year
- 2082
- Action Reason
- Software मा चुक्ता भइसकेका कर्जालाई पुरानो Value Date राखी पुनः सिर्जना गर्न सकिने अवस्था रहेको । नेपाल राष्ट्र बैंकका निर्देशनहरूको पूर्ण पालना गरेको ।कर्जाको सुरक्षा नहुने किसिमले कर्जा प्रवाह गरेको।कर्जा सम्बन्धी कागजातमा ग्राहकको सहिछाप नराखेको। सरल पुँजी कर्जासम्बन्धी मार्गदर्शन विपरीत कर्जा प्रवाह गरेको। केही कर्जामा व्याजदर अन्तर २ प्रतिशत बिन्दुभन्दा बढी कायम गरेको। व्यवसायको अन्तिम महिनामा नयाँ अल्पकालीन कर्जा प्रवाह गरी त्यसलाई कर्जा असुलीमा प्रयोग गरेको।
- Action/Penalty Details
- बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको।
Financial Reports
No open vacancies at this bank right now.
