DISH HOME

लुम्बिनी विकास बैंकले गर्यो थप नयाँ दुई शाखा कार्यालयको शुभारम्भ, बैंकिङ सेवा पुर्याउने उद्देश्य

lumbini bikas bank
  • बैंकिङ संसार
काठमाडौं । लुम्बिनी विकास बैंकले थप दुई शाखाहरुको शुभारम्भ गरेको छ । बैंकले देशका विभिन्न ठाउँमा रहेका ग्राहकहरुलाई बैंकिङ सेवा पुर्याउने उद्देश्यले सोमबारदेखि थप दुई शाखाहरुको शुभारम्भ गरेको हो ।
नयाँ शुभारम्भ भएका शाखाहरुमा ७८ औँ शाखाको रुपमा दाङ्ग जिल्ला, तुल्सीपुर उप–महानगरपालिका वडा नं। ०५ “ख”लाइनस्थित तुल्सीपुर शाखार ७९औँ शाखाको रुपमा रुपन्देही जिल्ला बुटवलउप–महानगरपालिका वडा नं. ०४ ट्राफिक चोक स्थित ट्राफिक चोक शाखा रहेका छन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै