PRABHU BANK

साधना लघुवित्तको खुद नाफा ७ करोड ५७ लाख ७४ हजार रुपैयाँ , प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ६२ पैसा

sadhana laghubitta bittiya sanstha
  • बैंकिङ संसार
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा साधना लघुवित्त वित्तीय संस्थाको खुद नाफामा ११५.९१% को आकर्षक वृद्धि भएको छ ।
कम्पनीले खुद नाफा ११५.९१% ले बढाएर ७ करोड ५७ लाख ७४ हजार रुपैयाँ कमाएको जनाएको हो । अघिल्लो वर्षको यसै अवधिमा यस कम्पनीले ३ करोड ५० लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९५ पैसाले बढेर ४७ रुपैयाँ १८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ६२ पैसा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै