PRABHU BANK

महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर, यस्ता छन् योग्यता र अनुभव !

काठमाडौं – महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर (जूनियर, सिनियर र सिनियर अफिसर) का लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । 
उपत्यका भित्रका भैइरहेका विभिन्न शाखा तथा निकट भविष्यमा खोलिने नयाँ शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको बैंकले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेको नेपाली नागरिले फागुन २१ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै