PRABHU BANK

बैंकमा रोजगारीको अवसर, एनआइसी एसिया बैंकले माग्यो ५० जना म्यानेजमेन्ट ट्रेनी !

काठमाडौँ – एनआइसी एसिया बैंकले कर्मचारीको माग गरेको । बैंकले म्यानेजमेन्ट ट्रेनी पदमा ५० जना कर्मचारीको माग गरेको हो । इच्छुक र योग्यता पुगेकाले २७ फेब्रुअरीभित्र आवेदन दिईसक्नु पर्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै