PRABHU BANK

सनराइज बैंकमा आवेदन दिनुभयो ? छुट्ला नी, अब २ दिन मात्र बाँकि !

sunrise bank

बैंकिङ संसार 
काठमाडौं – सनराइज बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे १५ अर्थात ज्येष्ठ १ गते भित्र आवेदन दिईसक्नुपर्ने जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै