PRABHU BANK

ओम डेभलपमेन्ट बैंक लिमिटेडका सम्पूर्ण शाखाबाट सूर्या लाईफ इन्स्योरेन्सका बीमा पोलिसी खरिद गर्न सकिने

 om development bank
  • बैंकिङ संसार
काठमाडौँ – ओम डेभलपमेन्ट बैंक लि. र सूर्या लाईफ इन्स्योरेन्स बीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारी र सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी शिवनाथ पाण्डेले हस्ताक्षर गरेका हुन् ।
सम्झौतामा बैंकले आफ्नो ग्राहक तथा कर्मचारीकोे विभिन्न प्रकारको जीवन बीमा सूर्या लाईफ इन्स्योरेन्स कम्पनीबाट सहजरुपमा गर्ने व्यबस्था गरिने भएको छ । साथै बैंकका ग्राहकले बैंकका ५३ शाखाबाट सबै प्रकारका जीवन बीमा लेख प्राप्त गर्दै दाबी भुक्तानी सहजरुपमा लिन सक्ने बताइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै