- बैंकिङ संसार
काठमाडौं – गरिमा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर (सिनियर अफिसर, अफिसर र जूनियर अफिसर)का लागि केही, सिनियर असिस्टेन्ट र असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जून ६ भित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।