PRABHU BANK

झम्सीखेल र शंखमूलमा महालक्ष्मी विकास बैंक लिमिटेडको शाखा विस्तार, कुल शाखा संख्या ९५ पुग्यो

 mahalaxmi bikash bank
  • बैंकिङ संसार 
काठमाण्डौ – महालक्ष्मी विकास बैंक लिमीटेडले ललितपुरको झम्सीखेल र काठमाण्डौको शंखमूलमा नयाँ शाखा स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको छ । 
बैंकले ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडानम्बर ३ झम्सीखेलमा जेठ १५ गते काठमाण्डौ जिल्लाको वडानम्बर १० शंखमूलमा जेठ १९ गते शाखा स्थापना गरी औपचारिक रुपमा कारोबार थालेको हो ।
यी दुई शाखासँगै बैंकको शाखा सञ्जाल संख्या ९५ पुगेको छ । 
बैंकले आगामी दिनमा समेत देशका संभावित अन्य स्थानमा समेत शाखा सञ्जाल बिस्तारको योजना बनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै