PRABHU BANK

सिद्धार्थ बैंकको नयाँ शाखा दाङको लमहीमा, नगरपालिकाका मेयर केसीले गरे उद्घाटन…!

 siddhartha bank
  • बैंकिङ संसार 
काठमाडौं – सिद्धार्थ बैंकले आफ्नो नयाँ शाखा दाङ जिल्लाको लमहीमा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार  अर्थात माघ २२ गतेदेखि दाङमा लमही शाखाको औपचारिक उद्घाटन गरेको हो । 
बैंकको उक्त शाखाको उद्घाटन लमही नगरपालिकाका मेयर कुल बहादुर केसीले गरेका हुन् । बैंकले सो शाखा २०७५ अषाढ २५ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै