PRABHU BANK

कुमारी बैंकको सामाजिक कार्य : प्रदेश २ को कोरोना कोषमा दश लाख सहयोग

  • बैंकिङ संसार 
काठमाडौँ – कुमारी बैंक लिमिटेडले प्रदेश नं. २ को कोरोना कोषलाइ दश लाख सहयोग गरेको छ । बैंकले बिहिबार उक्त कोषमा दश लाख रुपैयाँ सहयोग गरेको हो ।
सो रकम बराबरको चेक कुमारी बैंक जनकपुर शाखाका शाखा प्रबन्धक संजय कुमार कर्णको उपस्थिति प्रदेश न.२ का सञ्चालन अधिकृत रञ्जित कुमार यादवले प्रदेश न २ का मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दीलाई हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै