बैंकिङ संसार काठमाडौं – प्राइम कमर्सियल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशित गरेको छ । बैंकले असार १५ गतेबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशित गरेकाे हाे ।