PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंकका बन्सथली शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी

Shangri-La Development Bank
  • बैंकिङ संसार
धनकुटा । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको बनसथली शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । 
कोरोना संक्रमण हुने कर्मचारी बैंकका माइक्रो क्रेडिट विभागका प्रमुख कर्ण बहादुर कार्की हुन् । संक्रमित कर्मचारीको हाल आईसोलेसनमा उपचार भईरहेको छ । 
यस्तै संक्रमित कर्मचारीको सम्पर्कमा आएकाहरुको पनि कोरोना परीक्षणका लागि स्वाप दिइएको र रिपोर्ट भने आउँन बाँकी रहेको छ । यसरी दिनानुदिन बैंकका कर्मचारीमा कोरोना संक्रमण हुने क्रम बढिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै