PRABHU BANK

एनआईसी एसिया बैंकद्धारा ‘डिजिटल उत्सव’ योजना, १८ प्रतिशतसम्म नगद छुट पाइने

Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एसिया बैंकले नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको लागि चाडपर्वको मौसमलाई लक्षित ‘डिजिटल उत्सव’ योजना ल्याएको सार्वजनिक गरेको हो । उक्त योजना यही कात्तिक १ देखि मंसिर ५ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।
यस योजना अन्तर्गत सीजी, पलसोनिक, ब्रदरहुड, इलेक्ट्रोन, यासुदालगायत १९ वटा विभिन्न ब्रान्ड तथा स्टोरमा गरिने किनमेलमा डिजिटल भुक्तानी गर्दा ५ प्रतिशतदेखि १८ प्रतिशतसम्म नगद छुट तथा नगद फिर्ता पाइने समेत बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै