PRABHU BANK

सानिमा जनरल इन्स्योरेन्सको आईपिओ बाँडफाँडको नतिजा प्रकाशित

Sanima General Insurance
  • बैंकिङ संसार
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको आईपिओ बाँडफाँडको नतिजा प्रकाशित भएको छ । कम्पनीको आईपिओ शुक्रबार असोज ३० गते विहान बाँडफाँड नतिजा प्रकाशित भएको हो । 
आईपिओ नतिजा विभिन्न सञ्चार माध्यमका वेभसाईट तथा मेरो सेयरमार्फत हेर्न सकिने भएको छ । आवेदन दिएका माध्ये ५ लाख ९१ हजार जनाले सेयर पाएका छैनन् । यस्तै २ लाख ७३ हजार जनाले भने १० कित्ताको दरले सेयर प्राप्त गर्न सफल भएका छन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै