काठमाडौँ। ज्योति विकास बैंकका कर्मचारी दुर्व्यवहार गरेर भागेकी कांग्रेस नेता रिता कुमारी चौधरी नेपाली काँग्रेसकै संरक्षणमा लुकेर बसेको पाइएको छ ।
बैंकका कर्मचारीलाई कालोमोसो दलेपछि पक्राउ पूर्जी जारी भई भागेकी उनी काँग्रेसकै संरक्षणमा लुकेर बसेको भन्दै प्रहरीमा स्थानीयले जानकारी गराएका हुन् ।
बैंकका कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई कस्तो कारवाही हुन्छ ?


