आफ्ना कर्मचारीहरूमाथि भएको दुर्व्यवहारप्रति ज्योति विकास बैंकको गम्भीर ध्यानाकर्षण, के अब दोषीलाई कारवाही हुन्छ ?

काठमाडौँ। ज्योति विकास बैंकले आफ्ना कर्मचारीहरूमाथि भएको गम्भीर आपराधिक घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै घोर भर्त्सना गरेको छ। रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रालिका सञ्चालकसँग कर्जाको किस्ता नियमित गर्ने विषयमा छलफल गर्न गएको क्रममा बैंकका दुई जना कर्मचारीमाथि नियोजित रूपमा दुर्व्यवहार तथा आक्रमण भएकोमा बैंकले गम्भीर ध्यानाकर्षण गराउँदै घोर भर्त्सना गरेको हो। बैंकका क्षेत्रीय … आफ्ना कर्मचारीहरूमाथि भएको दुर्व्यवहारप्रति ज्योति विकास बैंकको गम्भीर ध्यानाकर्षण, के अब दोषीलाई कारवाही हुन्छ ? पढ्न जारी राख्नुहोस्