प्रभु बैंक प्रकरणमा नाम मुछिएपछि प्रभु महालक्ष्मी लाइफकी अध्यक्ष शिक्षा भट्टचनले दिइन् राजीनामा

काठमाडौँ। प्रभु महालक्ष्मी लाइफकी अध्यक्ष शिक्षा भट्टचनले राजीनामा दिएकी छिन्। प्रभु म्यानेजमेन्टका अध्यक्ष देवी प्रकाश भट्टचनको छोरी शिक्षाले प्रभु बैंक प्रकरणमा नाम मुछिएपछि राजीनामा दिएकी बुझिएको छ।

भट्टचनले आफ्नो व्यक्तिगत समस्या देखाउँदै राजीनामा दिएकी हुन्।

कम्पनीको पुस ७ गते बसेको सञ्चालक समिति बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै