लाभांश नदिने भएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सेयरधनीहरू निरास !

काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०८१-८२ को लागि आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१-८२ को लागि आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

बैंकले आर्थिक वर्ष २०८१-८२ को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी साधारण सभामा पेश गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने जनाएको छ ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै