काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालकमा लिमा अधिकारी आचार्य र मनिष थापा निर्विरोध निर्वाचित भएका छन्।
बैंकको सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने यी दुई सञ्चालकलाई मंसिर २३ मा आयोजित सातौँ वार्षिक साधारण सभाबाट आगामी चार वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो।



