DISH HOME

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सबैभन्दा बढी आय कर तिर्यो, बैंक राजस्व विभागबाट सम्मानित !

काठमाडौँ। बैंकहरुमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सबैभन्दा बढी कर तिरेको छ। आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८०-८१ को आय विवरण मूल्य अभिवृद्धि कर विवरणको आधारमा सबै भन्दा बढी कर तिर्ने करदाता रहेको भन्दै बैंकलााई सम्मान गरेको हो ।

सरकारले सोमबार सबैभन्दा बढी कर तिर्नेहरुको सूची सार्वजनिक गरेको हो। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राष्ट्रिय कर दिवस, २०८२ मा आन्तरिक राजस्व विभागबाट सम्मानित भएको छ ।

बैंक, वित्तीय संस्था र बीमाको कारोबार गर्ने मध्येबाट नेपाल इन्भेष्टमेन्ट मेगाा बैंक छनौटमा परेको हो ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै