DISH HOME

विजय लघुवित्तमा अवसर नै अवसर खुल्यो !

काठमाडौँ। विजय लघुवित्त वित्तीय संस्थाले काम गर्न चाहनेहरूलाई अवसर खुलाएको छ।  कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदमा काम गर्न चाहनेहरूलाई अवसर खुलाएको हो।

लघुवित्तले Deputy Manager, Assistant Manager , IT Senior Assistant, Loan Senior Assistant, Human Resources Senior Assistant र Finance Senior Assistant पदमा काम गर्न चाहनेलाई अवसर खुलाएको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले मंसिर ४ गतेभित्र आवेदन दिन सक्नेछन्।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै