काठमाडौँ। पछिल्लो समय चेक बाउन्सका घटना धेरै भएको पाइएको छ। जेनजी आन्दोलनपछि चेक बाउन्सका घटना झन् बढेका हुन् ।
कतिपय ठाउँमा अदालत पनि नखुलेको, प्रहरी पनि पहिलाजस्तो सक्रिय नभएको र जेनजी आन्दोलनका कारण व्यवसाय चौपट भएको बहाना बनाएर रकम नै नभएको चेक दिनेहरु बढेका छन् ।
चेक बाउन्स सम्बन्धी नयाँ व्यवस्था लागू, चेक बाउन्सको केसमा सजिलै मिलापत्र गर्न पाइने !


