चेक बाउन्स सम्बन्धी नयाँ व्यवस्था लागू, चेक बाउन्सको केसमा सजिलै मिलापत्र गर्न पाइने !
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चेक बाउन्स सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् अब चेक बाउन्सको केसमा सजिलै मिलापत्र गर्न पाइने व्यवस्था लागू गरेको हो। राष्ट्र बैंकले चेक बाउन्स भएमा चेक धारक कालोसूचीमा पर्ने र मिलापत्रमार्फत निस्कन समेत पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले गरेको व्यवस्था … चेक बाउन्स सम्बन्धी नयाँ व्यवस्था लागू, चेक बाउन्सको केसमा सजिलै मिलापत्र गर्न पाइने ! पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्