काठमाडौँ। दशैंका बेलामा समेत बिदा नदिएको भन्दै सांग्रिला डेभलपमेन्ट बैंकका ३ कर्मचारीले बैंक नै छाडेका छन् ।
तीजको बेलासमेत छुट्टी नदिएको, हुँदा हुँदा दशैंमा समेत होलिडे काउन्टरका नाममा बिदा नदिएपछि ती बैंकरहरुले बैंक छाडेको बताइएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले प्रदेश सरकारको निर्देशन मानेन, तीजको दिन महिला कर्मचारीलाई बिदा दिएन