सांग्रिला डेभलपमेन्ट बैंकले प्रदेश सरकारको निर्देशन मानेन, तीजको दिन महिला कर्मचारीलाई बिदा दिएन
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले लुम्बिनी प्रदेश सरकारको निर्देशन अटेरी गरेको पाइएको छ भने आफ्ना महिला कर्मचारीहरुको भावनामाथि चरम खेलबाड गरेकोसमेत पाइएको छ । यसै पनि लुम्बिनी प्रदेश सरकारले तीजमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ, अन्य प्रदेशले यसरी बिदा नखुलाए पनि देशभर बैंकका महिला कर्मचारीहरुलाई बिदा दिइएको छ । लुम्बिनी प्रदेशमा त प्रदेश सरकारको बिदा … सांग्रिला डेभलपमेन्ट बैंकले प्रदेश सरकारको निर्देशन मानेन, तीजको दिन महिला कर्मचारीलाई बिदा दिएन पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्