- बैंकिङ संसार
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खाताको नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले मंसिर १९ गते शुक्रबारदेखि लागु हुनेगरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
हेनुहोस् यस्तो छ बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरः