PRABHU BANK

गोर्खाज फाइनान्सद्धारा नयाँ व्याजदर सार्वजनिक, यस्तो छ नयाँ व्याजदर

Gurkhas Finance
  • बैंकिङ संसार
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्स कम्पनीले १२ किसिमको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । फाइनान्स कम्पनीले पौष १ गतेबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । 
कम्पनीले बचत खातामा न्युनतम ६ प्रतिशतदेखि अधिकतम ६ दशमलव ५० प्रतिशतसम्म व्याजदर प्रदान गर्ने भएको छ । यस्तै मुद्दत्ती निक्षेपको संस्थागततर्फ ७.२५ देखि ८.२५ प्रतिशतसम्म व्याजदर ताकिएको छ । यस्तैगरी मुद्दत्ती निक्षेपको व्यक्तिगततर्फ ८.२५ प्रतिशतदेखि ८.७५ प्रतिशतसम्म व्याजदर कायम गरिएको कम्पनीले जनाएको छ । 
यस्तो छ फाइनान्स कम्पनीले सार्वजनिक गरेको नयाँ व्याजदरः

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै