PRABHU BANK

कृषि विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, २९ गतेभित्र आवेदन दिनुपर्ने(भ्याकेन्सीसहित)

  • बैंकिङ संसार
काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले विभिन्न १५ पदमा ३२५ जना कर्मचारी माग गरेको हो । बैंकले माघ ९ शुक्रबार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।
बैंकले स्थायी कर्मचारी दरबन्दीमा रिक्त रहेका वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्मको १५ पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी माग २९ गतेभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै