PRABHU BANK

किसान लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्न माग्यो मर्चेन्ट बैंकहरुसँग कोटेशन

Kisan Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले पुनः सर्वसाधारणलाई सेयर (एफपीओ) जारी गर्नका लागि मर्चेन्ट बैंकहरुसँग कोटेशन आह्वान गरेको छ । कम्पनीले सर्वसाधारणलाई छुट्याइएको कुल सेयरमध्ये बाँकी १२ लाख ९८ हजार २ सय ५९ कित्ता सेयर एफपीओ निष्कासन गर्नुपर्ने भएकोले एफपीओ जारी गरिसकेका इच्छुक अनुभवी क्यापिटल मार्केटलाई आफ्नो कम्पनीको प्रोफाइल सहित दर रेट (कोटेशन) पेश गर्न आह्वान गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै