PRABHU BANK

कालिका लघुवित्त वित्तीय संस्थाको प्रबन्ध संचालकमा केशवनारायण प्रधान नियुक्त

Kalika Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको प्रबन्ध संचालकमा केशवनारायण प्रधान नियुक्त भएका छन् । लघुवित्तको संचालक समितिको बैठकले प्रधानलाई प्रबन्ध संचालकमा नियुक्त गरेको हो ।
यसअघि यसै संस्थामा डेढ वर्ष वरिष्ठ प्रबन्धकका रुपमा समेत कार्य गरेका थिए । गत बैशाख ७ गते सम्पन्न संस्थाको वार्षिक साधारणसभाबाट सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्दै सञ्चालक पदमा निर्वाचित भएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै