PRABHU BANK

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था १०औं वर्षमा प्रवेश

  • बैंकिङ संसार
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड १०औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो स्थापनाको नवौं बार्षिकोत्सव एक अनौपचारीक कार्यक्रम गरी मनाएको छ ।
संस्थाले १०औं वर्षमा प्रवेश गरेको अवसरमा सम्पुर्ण ग्राहक, नियमक निकाय, शेयरधनी तथा सरोकारवालापक्ष लगायत सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सबैको माया साथ र सपोर्टको अपेक्षा गरेको बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै